You are viewing the translated version of प्रतिउत्तरपत्रको ढाँचा.
अदालत/कार्यालयले भर्ने
दर्ता नंः …………
दर्ता मितिः …….
…………..अदालत/कार्यालयमा दायर गरेको
प्रतिउत्तरपत्र
………………. सालको दे.दा.नं. ……….
…….को छोरा/छोरी/पति/पत्नी ……बस्ने ….. वर्ष…….को ….प्रतिबादी
(एकभन्दा बढी प्रतिबादी भए यसै बमोजिमको विवरण प्रत्येक प्रतिबादीको हकमा उल्लेख गर्ने ।)
विरुद्ध
………..को छोरा/छोरी/पति/पत्नी ………बस्ने वर्ष … को…. … बादी
(एकभन्दा बढी बादी भए यसै बमोजिमको विवरण प्रत्येक बादीको हकमा उल्लेख गर्ने ।)
मुद्दाः– …………..
उल्लिखित विपक्षी भएको उक्त मुद्दामा यस अदालतबाटमेरा/हाम्रा नाममा जारी भएको म्याद बादी/कानून व्यवसायी/अदालतबाट मिति ……… मा प्राप्तभएकोले सो फिराद दाबीका सम्बन्धमा देहायको व्यहोराको प्रतिउत्तरपत्र लिई उपस्थित भएको छु/छौ ।
१. बादीले दाबी गरेका विषयहरूका सम्बन्धमा मेरो÷हाम्रो भएको यथार्थ व्यहोरा निम्न प्रकरणहरूमा खुलाएकोछु/छौँ ।
(क)
(ख)
(ग)
(घ)
(ङ)
२. फिराददाबी पूर्ण रूपमा वा आंशिक रूपमा स्वीकार गर्दछु/गर्दछौँ । गर्दिनँ/गर्दैनौ ।
(फिराददाबी आंशिक रूपमा स्वीकार गरेको भए स्वीकार गरेको आधार र कारण उल्लेख गर्ने)
३. प्रतिदाबी कुनै भए उल्लेख गर्नेः
(क)
(ख)
(ग)
४. फिराद दर्ता गर्ने हकदैया नभएको/नालेस गर्ने हदम्याद नभएको/अदालतको क्षेत्राधिकार नभएको जिकिर लिएको भए सोकोआधार र कारण ।
५. फिराद दाबी अनुसार अदालतबाट निर्णय हुनु पर्ने हो होइन ।
६. कानून व्यवसायी नियुक्त गरेको भए सोको विवरणः
(क) नाम ……….. प्रमाणपत्र नं…….
(ख) नाम ……….. प्रमाणपत्र नं…….
(ग) नाम ……….. प्रमाणपत्र नं…….
७. देहायको दस्तुर यसैसाथ बुझाउन ल्याएको छु÷छौँ ।
(क) ……………बापत रु. …………
(ख) ……………बापत रु. …………..
८. प्रमाणः यस विषयमा देहायको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपि संलग्न गरेको छु÷छौँ ।
(क)
(ख)
(ग)
९. साक्षीः–
(क)
(ख)
(ग)…………(साक्षीहरूको पूरा नाम, उमेर र ठेगाना)
१०. यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
……………………..
प्रतिउत्तरपत्रवालाको दस्तखत र सङ्गठितसंस्था भए संस्थाको छाप
इति सम्वत्………..साल ……….महिना…….गते………रोज……..शुभम् ।
द्रष्टव्यः सङ्गठित संस्थाको तर्फबाट प्रतिउत्तरपत्र दिँदा त्यस्तो संस्थाको नाम तथा ठेगाना र त्यस्तो संस्थाकोतर्फबाट प्रतिउत्तरपत्र दिन अधिकार पाएको व्यक्तिको नाम थर र पद उल्लेख गर्नु पर्नेछ ।